लगातार तेस्रोपटक फाइनलमा सुदूरपश्चिम, यसपालि पनि उपाधि नजिते ‘अभागी टोली’को छवि बन्ने

  • बिहीबार ४ मंिर २०८३ ०३:३० PM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको छ । बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गरेसँगै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो । एनपीएलको ३ वटै संस्करणमा फाइनल पुग्ने सुदूरपश्चिम एक्लो टोली बनेको छ । तर लगातार २ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टोलीका