विश्वका ३ महाशक्ति एउटै टेबलमा : सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक शिखर वार्तामा के के भयो ?

  • बिहीबार ४ मंिर २०८३ ०३:५० PM
सेन्जेन – चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय शिखर बैठक भएको छ । चीनको विदेश मन्त्रालयका अनुसार तीन देशका राष्ट्रप्रमुखबीच पहिलोपटक भएको यस ऐतिहासिक बैठकको मुख्य विषय ‘विश्व शान्तिको संरक्षण र प्रमुख शक्तिबीचको सम्बन्धमा रणनीतिक स्थिरताको प्रवर्द्धन’ थियो । बैठकमा विश्व शान्ति, परमाणु