सार्वजनिक शौचालयलाई अनिवार्य सेवाको रूपमा सञ्चालन गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

  • बिहीबार ४ मंिर २०८३ ०४:१० PM
काठमाण्डु – काठमाण्डु महानगरपालिकाभित्र भएका सार्वजनिक शौचालयको उपलब्धतासँगै शौचालयभित्रका सुविधालाई अद्यावधिक गर्न निर्देशन दिँदै काठमाण्डु महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले शौचालय सेवालाई नागरिकले प्राप्त गर्नु पर्ने अनिवार्य, अत्यावश्यक र आधारभूत सेवाका रुपमा सञ्चालन गर्ने संयन्त्र निर्माणमा जोड दिएकी छन् । सहरी योजना आयोगले सहरभित्रका सार्वजनिक शौचालयको विद्यमान अवस्था र व्यवस्थित सञ्चालन आवश्यकताका विषयमा गरेको अध्ययन