काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ भएको खेलमा सुदूरपश्चिमले चितवनलाई ३ विकेटले पराजित गरेको हो । निर्धारित २० ओभरमा १९ ओभर ५ बलको क्षतिमा सुदूरपश्चिमले जित हात पारेको हो । १ बल बाँकी रहँदा सुदूरपश्चिमका