एमालेको वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने
बिहीबार ४ मंिर २०८३ ०२:२९ PM
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका वडा र पालिका तहका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिने बताएका छन् । बिहीबार आयोजित राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले मङ्सिर २६ गते हुने वडा