नेपालमा एआई प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढ तथा ग्यालेक्सी स्मार्टफोनको अपग्रेड सहज बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ। सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने… The post ग्यालेक्सी फोनको अपग्रेड सहज बनाउन सामसङ नेपाल र एनसेल बीच सहकार्य appeared first on Technology Khabar.