काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो अनुकूलतामा निर्णय गराउन असफल भएका छन् । आफ्नो अनुकूलमा संगठनात्मक निर्णय गराउने तयारीमा रहेका ओली पूर्वराष्ट्रपति एवम् वरिष्ठ नेता विद्यादेवी भण्डारी पक्षको दबाबले पछि हट्न बाध्य भएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन आफ्नो पक्षमा रहेको आकलनसहित बुधबार र बिहीबार बसेको राष्ट्रिय भेलाबाट संगठनात्मक निर्णय गराउने