आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, उद्योगमन्त्री साहले भोलि उद्घाटन गर्ने
बिहीबार ४ मंिर २०८३ ०२:२४ PM
काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा भोलि (मंसिर ४)देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल कृषि