नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । बिहीवार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा सेनाले श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो । नवनियुक्त प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली सेनाले सञ्चालन गरिरहेका विकास निर्माण तथा विपद् व्यवस्थापनलगायतका गतिविधिबारे आम नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमसँग निरन्तर संवाद र सहकार्य गर्ने