नेपालमा एआईको पहुँच विस्तारका लागि सामसुङ नेपाल र एनसेलबीच सहकार्य

  • बिहीबार ४ मंिर २०८३ ०३:०६ PM
सामसुङ नेपाल र एनसेलले नेपालभरका ग्राहकका लागि उन्नत मोबाइल प्रविधि, एआई अनुभव र डिजिटल कनेक्टिभिटीलाई अझ पहुँचयोग्य बनाउन आफ्नो सहकार्यलाई थप सुदृढ गरेको बताएका छन् । सामसुङको ग्यालेक्सी नवप्रवर्तन र एनसेलको कनेक्टिभिटी नेटवर्कलाई जोड्दै यो सहकार्यले छनोट गरिएका ग्यालेक्सी स्मार्टफोनमा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानीजस्ता विभिन्न