धनकुटामा खानेपानी शुद्धीकरण क्षमता बढाइँदै, दुई प्रशोधन केन्द्र अन्तिम चरणमा

  • बिहीबार ४ मंिर २०८३ ०१:१८ PM
धनकुटा : धनकुटा बजारमा स्वच्छ खानेपानी आपूर्ति सहज बनाउन स्कुलडाँडा र सल्लेरीमा निर्माण भइरहेका दुई प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका अनुसार निर्माण सम्पन्न भएपछि दुवै केन्द्र सञ्चालनमा