एनसेलले एक महिनाभित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टे प्रयोग गर्न आग्रह
बिहीबार ४ मंिर २०८३ ०१:५२ PM
काठमाडौं : एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत दूरसञ्चार प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। कम्पनीले बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइट पनि एक