चार वर्षदेखि नबढेको दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाको सहमति

  • बिहीबार ४ मंिर २०८३ ०२:१० PM
काठमाडौं । दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाहरूबीच सहमति जुटेको छ । करिब चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको भन्दै किसान, दुग्ध उत्पादक सहकारी तथा उद्योगीहरूले मूल्य बढाउनुपर्नेमा एकमत भएका हुन् । राष्ट्रिय दुग्ध विकास बोर्डको