मलेसियाले २०२७ जनवरी देखि भारतीयका लागि भिसा फ्री सुविधा हटाउने

  • बिहीबार ४ मंिर २०८३ ०८:०० PM
काठमाडौं : मलेसियाले आगामी सन् २०२७ जनवरी १ देखि भारतीय नागरिकहरूलाई दिँदै आएको 'भिसा फ्री' (बिनाभिसा प्रवेश) सुविधा खारेज गर्ने भएको छ । यो निर्णय लागू भएसँगै मलेसिया भ्रमण गर्ने सबै भारतीय राहदानीवाहकहरूले यात्रा गर्नुअघि अनिवार्य रूपमा भिसा लिनुपर्नेछ ।यसअघि मलेसियाले भारतीय नागरिकहरूलाई बिनाभिसा देश प्रवेशको अनुमति दिँदै आएको थियो । उक्त सुविधाअन्तर्गत भारतीय नागरिकहरू पर्यटन, व्यापार, सामाजिक गतिविधि र ट्रान्जिटका लागि ३० दिनसम्म बिनाभिसा मलेसियामा बस्न पाउँथे ।मलेसियाको अध्याग