पावरप्लेमा सुदूरपश्चिम रोयल्सका दुई ओपनर पेभेलियनमा

  • बिहीबार ४ मंिर २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पावरप्लेमा दुई ओपनरको विकेट गुमाएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाउँदै ४१ रन बनाएको हो। ओपनर जर्ज मुन्से ८ र अर्का ओपनर विनोद भण्डारी २३ रनमा पेभेलियन फर्किदा हाल क्रिजमा स्कट कुगेलेइन १ र इशान पाण्डे