काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको फाइनल प्रवेशका लागि क्वालिफायर–२ खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई २३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको छ । चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाएका छन् । ओपनर कमिल मिशारा