एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे

  • बिहीबार ४ मंिर २०८३ ०१:३६ PM
झापा – एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा २५ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटरमध्ये सडकको दुवैतर्फ १९ दशमलव ५ किलोमिटर र एकतर्फी ६ किलोमिटर सडकमा कालोपत्रे भएको छ । निर्माणधीन ४ लेनको सडकको भौतिक प्रगति ५६ प्रतिशत रहेको उनले बताए । निर्माण कम्पनीले