नेपालमा उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशतले बढ्यो

  • बिहीबार ४ मंिर २०८३ ०२:०५ PM
काठमाण्डु – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६ दशमलव ३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९