टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा बाढी प्रभावित नुवाकोटमा २ हजार थान स्टिलको दराज हस्तान्तरण

  • बिहीबार ४ मंिर २०८३ ०१:५५ PM
नुवाकोट । टाटा समूह र सिप्रदियन सहायता संस्था (SSS) को सहकार्यमा बाढी प्रभावित जिल्ला नुवाकोटका नागरिकहरुलाई २,००० थान स्टिल अल्मिराज दराज हस्तान्तरण गरिएको छ । ‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्थाको सहकार्यमा बाढी प्रभावित नुवाकोटमा २ हजार थान दराज हस्तान्तर गरिएको हो । राष्ट्रिय विपद् जोखिम