कृषि यान्त्रीकरण प्रदर्शनी : दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, बम्पर विजेताले मिनी ट्रेलर पाउने

  • बिहीबार ४ मंिर २०८३ ०१:३२ PM
काठमाडौँ / आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई आकर्षक उपहार प्रदान गरिने भएको छ