बैंकिङ कसुरमा एक लाख ३० हजार जरिवाना र ७ दिन कैद तोकिएका इटहरीका अधिकारी पक्राउ
बिहीबार ४ मंिर २०८३ १२:३७ PM
इटहरी । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका इटहरीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–८ का ४८ वर्षीय सूर्यबहादुर अधिकारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी चौकी