मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन म्याद थप

  • बिहीबार ४ मंिर २०८३ १२:४३ PM
काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध अदालतले चार दिनको म्याद थप गरेको छ। तत्कालीन श्रम, रोजगार