‘६ प्रदेशले म्याद थप्दा कोशीका ३६२ आयोजनाको म्याद किन थपिएन ?’ : केशरकुमार बुढाथोकी

  • बिहीबार ४ मंिर २०८३ १२:५१ PM
विराटनगर : निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको १६औँ साधारणसभा तथा नवौँ अधिवेशन भोलि मंसिर ४ र ५ गते (शुक्रबार र शनिबार) विराटनगरमा हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि प्रदेशका निर्माण व्यवसायीबीच चुनावी सरगर्मी