केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग

  • बिहीबार ४ मंिर २०८३ ०१:०१ PM
भक्तपुर । छिमेकी मित्रराष्ट्र चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताएका छन् । भक्तपुरमा नगरपालिकामा नगर