काठमाडौं: नेपाली सेनाले सहायक रथी राजेन्द्र श्रेष्ठलाई नयाँ सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ। यसअघि प्रवक्ताको भूमिकामा रहेका सहायक रथी राजाराम बस्नेतको प्रधानसेनापतिको सचिवालयमा सरुवा भएको छ। बस्नेतले सचिवालयमा सैनिक सहायकका रूपमा काम गर्नेछन्। उनी १८