काठमाण्डु- नेकपा एमालेको राष्ट्रिय भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै बुधबार सम्पन्न भएको छ। मङ्सिर २ र ३ गते काठमाण्डुको कार्की बैंक्वेटमा भएको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको ‘वापसी’का लागि आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो। ‘निर्णायक