सेन्जेन- चीनका राष्ट्रपति सी चिनफिङले परमाणु हतियार मानवतामाथि झुन्डिएको तरबार भएको टिप्पणी गर्दै तिनलाई पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने बताएका छन्। चीन, अमेरिका र रुसका राष्ट्रप्रमुखबीच बिहीबार चीनको सेन्जेनमा बिहीबार भएको पहिलो ऐतिहासिक त्रिपक्षीय बैठकमा सीले आणविक हतियारको जोखिम घटाउन र विश्व शान्ति कायम गर्न तीनै देशले सहकार्य गर्नुपर्ने बताएका हुन्। बैठकमा सीले आणविक युद्ध न