इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • बिहीबार ४ मंिर २०८३ १२:५३ PM
काठमाण्डु – इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार काठमाण्डु जिल्ला अदालतले इनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप १ हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डुलाई अनुमति दिएको हो । इनमसँग कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका