एनपीएल : चितवनका डेविड मलानले बनाए अर्धशतक

  • बिहीबार ४ मंिर २०८३ १२:३६ PM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका डेविड मलानले अर्धशतक बनाएका छन् । मलानले ३८ बलको क्षतिमा ५२ रन बनाएका हुन् । आजको खेलमा विजेता टोलीले फाइनल खेल खेल्ने अवसर पाउने भएकाले आजको खेललाई महत्वपूर्ण मानिएको छ ।