भारतसँग ऊर्जा क्षेत्रमा ‘ब्रेक थ्रु’को तयारी, प्रधानमन्त्री बालेनसमक्ष इप्पानले राख्यो एजेन्डा

  • बिहीबार ४ मंिर २०८३ १२:५८ PM
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । विद्युत निर्यातको दीर्घकालीन सुनिश्चितता, भारतीय प्रसारण लाइन प्रयोगमा समान सुविधा, भारतीय निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण र जलविद्युत् आयोजनाको निर्माणमा देखिएका नीतिगत अवरोध हटाउन सके नेपालको ऊर्जा क्षेत्रमा ठूलो ‘ब्रेक थ्रु’ हुनसक्ने ऊर्जा क्षेत्रका जानकारहरूको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ