एनपीएल : अर्धशतकको संख्या २६ पुग्यो

  • बिहीबार ४ मंिर २०८३ ०१:१३ PM
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २६ पुगेको छ। आज चितवन राईनोजका डेभिड मलानले ५० रन पूरा गरेसंगै अर्धशतकको संख्या २६ पुगेको हो। मलानले सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा अर्धशतक पूरा गरे। हालसम्म २६ अर्धशतक र दुई शतक प्रहार भएका छन्। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ ,पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा , चितवन