काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिको प्रदर्शनसँगै स्थानीय उत्पादन, रैथाने सीप र परम्परागत प्रविधिको प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा… Continue reading ट्र्याक्टरदेखि कृषि ड्रोनसम्म, कृषि यान्त्रीकरण प्रदर्शनीमा ५० हजार दर्शक आउने अपेक्षा