छवटा प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन हुने, महासंघ र मन्त्रालयबीच सम्झौता

  • बिहीबार ४ मंिर २०८३ १२:३८ PM
काठमाडौं। नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच रोजगार मेला सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो। बिहीबार मन्त्रालयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा… Continue reading छवटा प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन हुने, महासंघ र मन्त्रालयबीच सम्झौता