काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे सरकारले भोलि औपचारिक घोषणा गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमणको मिति र कार्यतालिकाबारे जानकारी गराउने तयारी गरेको छ । त्यसअघि आजै मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति लगायतका विषयमा निर्णय गर्ने सम्भावना छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर ६Continue reading "प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भोलि औपचारिक घोषणा"