इंग्ल्यान्ड भ्रमणमा जाँदै नेपाली क्रिकेट टोली, लर्ड्समा बंगलादेशसँग खेल्ने

  • बिहीबार ४ मंिर २०८३ ११:३६ AM
काठमाडौं । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लड्र्सले आगामी जुन महिनामा नेपाल र बंगलादेशबीच पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लबले कीर्तिपुरस्थित त्रिवि मैदानमा पत्रकार सम्मेलन गर्दै ३ जुन २०२७ मा लड्र्समा उक्त खेल हुने जनाएको हो । खेलपछि मिडलसेक्स टी–२० ब्लास्ट खेल पनि आयोजना हुने क्यानले जनाएको छ । इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले वोम्र्सले र बेकेनहममा हुने अन्तर्राष्ट्रिय खेलहरूको शृङ्खलामा आयरल्याण्ड र स्कटल्याण्डको पनि सामना गर्नेछ । विश्वभर ‘स्पिरिट अफ क्रिकेट’को अवधारणा फैलाउने एमसीसीको कार्यक्रमअन्तर्गत क्लबले गत वर्ष नेपाल प्रिमियर लिगमा ... The post इंग्ल्यान्ड भ्रमणमा जाँदै नेपाली क्रिकेट टोली, लर्ड्समा बंगलादेशसँग खेल्ने appeared first on Kalika Khabar.