हिमाली क्षेत्रका चुनौती र सम्भावनाबारे दोलखाको चरीकोटमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

  • बिहीबार ४ मंिर २०८३ ०६:०० PM
दोलखा : कुनै समय सेताम्मे हिउँले ढाकिने हिमाल पछिल्लो समय काला पहाडजस्ता देखिन थालेका छन्। हिउँ पर्ने समयमा समेत हिमाली चुचुराहरूमा पर्याप्त हिउँ नदेखिनु, हिमनदी पग्लिँदै जानु र मौसमको चक्रमा परिवर्तन आउनुले हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रभावमा पर्दै गएको संकेत गरिरहेको छ। हिमालको यही बदलिँदो अवस्था, वातावरणीय संकट र दिगो विकासका सम्भावनाबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न दोलखाको चरीकोटमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।दोलखाको चरीकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले पह