एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्यो ?

  • बिहीबार ४ मंिर २०८३ ०६:०० PM
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएका आगामी कार्यभार र संकल्पलाई सशक्त ढंगलेले कार्यान्वयन गराउने निर्णय गरेको छ।राष्ट्रिय भेलालगत्तै काठमाडौंमा बसेको बैठकले भेलाबाट अनुमोदन भएका मुख्य दुई कार्यभार र १५ वटा कामहरूलाई केन्द्रीय कमिटीका सदस्यहरूमार्फत प्रभावकारी तथा सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले मङ्सिर २६ गते आयोजना हुने वडा अधिवेशन र पुस ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गरी सकेसम्म