काठमाण्डु- नेकपा एमालेभित्र वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई आगामी चुनावी कमान्ड बनाउनुपर्ने कुरा उठेको छ। स्थानीय तहको निर्वाचनमा एक्लै या कार्यगत एकतासहित प्रतिस्पर्धा जाँदा पनि पूर्वराष्ट्रपति भण्डारीलाई चुनावी कमान्डर बनाउनुपर्ने आवाज उठ्न थालेको हो। नेपाली कम्युनिस्ट पार्टीसँग वाम सहकार्यको सम्भावनासँगै तेस्रो व्यक्तिको नेतृत्वमा निर्वाचनमा जानुपर्ने विषयमा पनि छलफल भइरहेको एमाले सचिव महेश बस्नेत बताउँछन्। अहिले पार्टी