चीनका लागि नेपाली राजदूत शर्माले बेइजिङ पुगेर सम्हाले कार्यभार

  • बिहीबार ४ मंिर २०८३ ११:३९ AM
बेइजिङ- चीनका लागि नेपाली राजदूत डा. कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हालेका छन्। बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिहीबार उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका वरिष्ठ अधिकारी र चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। कात्तिक ३० गते नियुक्त भएका शर्माले विमानस्थलमा पाए स्वागत; संसदीय सुनुवाइमा राजनीतिक विश्वास, व्यावहारिक लाभ र सीमा सञ्चालनलाई प्राथमिकता