विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

  • बिहीबार ४ मंिर २०८३ १२:०९ PM
काठमाडौं । विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना तथा चेतावनी सन्देश उपलब्ध गराउने उद्देश्यले सरकारले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबीएस) को परीक्षण गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा मङ्सिर ४ गते काठमाडौंको बलम्बु क्षेत्रमा प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न