एनसेलले एक महिनाभित्रै थ्रीजी बन्द गर्ने, भोल्टे सेवा लिन ग्राहकलाई आग्रह, कसरी लिने याे सेवा ?

  • बिहीबार ४ मंिर २०८३ ११:१५ AM
काठमाडाैँ / एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको