एमालेको राष्ट्रिय भेलाले पारित गरेको विशेष प्रस्ताव र सङ्कल्प के के हुन् ?

  • बिहीबार ४ मंिर २०८३ ११:४९ AM
नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष