राष्ट्रिय अनुसन्धान विभागका अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

  • बिहीबार ४ मंिर २०८३ ११:४७ AM
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत (रा.प.द्वितीय श्रेणी) रामबाबू प्रसाद चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । सेवा प्रवेश गर्दा र बढुवा तथा पदस्थापन हुने प्रयोजनका लागि उच्च पदस्थ कर्मचारीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा चौधरीले राष्ट्रसेवक