विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो, तीन महिनामै सञ्चिति ६.८ प्रतिशतले बढ्यो

  • बिहीबार ४ मंिर २०८३ ११:२३ AM
काठमाडौं। नेपालको विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड बराबर रहेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक… Continue reading विदेशी मुद्रा सञ्चिति ४१ खर्ब नाघ्यो, तीन महिनामै सञ्चिति ६.८ प्रतिशतले बढ्यो