काठमाडौं । नेपालीले विदेशमा कमाएको रकम पठाउने क्रम तीव्र बनेसँगै असोज महिनामा मात्रै नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठूलो रेमिट्यान्स हो। यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। त्यसलाई उछिन्दै असोजमा मासिक रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको हो।… Continue reading विदेशबाट रेमिट्यान्सको ओइरो, एक महिनामै भित्रियो २ खर्ब ६७ अर्ब रकम