काठमाडौं। बजारमा दैनिक उपभोग्य वस्तुदेखि यातायातसम्मको मूल्य बढेपछि सर्वसाधारणको महँगीको मार थप चर्किएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा यस्तो दर १.४७ प्रतिशत मात्रै थियो। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा… Continue reading महँगीको मारमा उपभोक्ता, घ्यूतेल र फलफूलको मूल्यमा उच्च वृद्धि