रेमिट्यान्सको बलमा बाह्य क्षेत्र सबल, शोधनान्तर बचत ३ खर्ब नाघ्यो

  • बिहीबार ४ मंिर २०८३ १२:०३ PM
काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्समा वृद्धि तथा बाह्य क्षेत्रका कारोबारमा देखिएको सुधारसँगै नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा चालु खाता २ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी र शोधनान्तर स्थिति ३ खर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज… Continue reading रेमिट्यान्सको बलमा बाह्य क्षेत्र सबल, शोधनान्तर बचत ३ खर्ब नाघ्यो