धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)

  • बिहीबार ४ मंिर २०८३ १०:४२ AM
धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, लाम्पाटाका किसान । स्याङ्जामा कुल ३४ हजार ८१६ हेक्टर खेतीयोग्य जमिन रहेकामा २ हजार ७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको कृषि विकास कार्यालय स्याङ्जाको तथ्यांक छ । आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ३५ हजार ४१७ मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँका किसानले जनकदेव,Continue reading "धान भित्र्याएपछि खेतमा आलु लगाउन व्यस्त स्याङ्जा लाम्पाटाका किसान (तस्बिरहरू)"