पथरीमा बोतल टिप्दै हिँड्ने शंकर पाँचकोटी मृत फेला, कारण खुल्न बाँकी
बिहीबार ४ मंिर २०८३ १०:२२ AM
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पूर्व बसस्टेन्ड नजिकै शंकर पाँचकोटी मृत फेला परेका छन्। झापाको धुलाबारी–३ घर बताउने अन्दाजी ५६ वर्षीय पाँचकोटी प्लास्टिकका खाली बोतल टिप्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ। उनी बिहीबार दिउँसो करिब