दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवनले टस जितेर ब्याटिङ गर्ने

  • बिहीबार ४ मंिर २०८३ ०५:०० PM
काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा चितवन राइनोजका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको सुदूरपश्चिमले पहिलो इनिङ्समा बलिङ गर्नेछ। सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो। लिग चरणको खेलमा ७ खेलमा ५ जित र २ हारसहित सुदूरपश्चिम रोयल्सले शिर्ष